नेप्से २१.६२ अंकले बढ्यो, ४ अर्ब २३ करोडको कारोबार
१२ फाल्गुन, २०८२, मगलवार
- आज ३२८ कम्पनिका ९३ लाख ६४ हजार ९३८ कित्ता शेयर ४ अर्ब २३ करोड २४ लाख ७ हजार ६१३ मा कारोबार भएको थियो । आज सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।
काठमाडौँ: नेप्से २१.६२ अंकले बढेको छ । मंगलबार नेप्से २१.६२ अंकले बढेर २६३८.६० विन्दुमा पुगेर रोकिएको छ ।
आज ३२८ कम्पनिका ९३ लाख ६४ हजार ९३८ कित्ता शेयर ४ अर्ब २३ करोड २४ लाख ७ हजार ६१३ मा कारोबार भएको थियो । आज सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।
आज सालपा विकास बैंकको शेयरमा सकारात्मक सर्किट लागेको छ भने रिलायन्स स्पिनिंग मिल्सको शेयर ९.३१ प्रतिशतले बढेको छ । त्यसैगरी आज एसबीआई बैंकको सेयर ३.५८ प्रतिशतले घटेको छ ।
त्यस्तै आज सबै भन्दा बढी एसवाई प्यानलको ३७ करोड ७२ लाख बराबरको कारोबार भएको छ भने अन्खु खोला जलविद्युतको २४ करोड ६९ लाख बराबरको कारोबार भएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
प्रधान सेनापति सिग्देल बेलायत भ्रमण सकेर स्वदेश फिर्ता
-
गृहमन्त्री गुरुङको भारतीय विदेशमन्त्री जयशंकरसँग भेटवार्ता
-
विद्युत् व्यापारमा निजी क्षेत्र भित्र्याउने तयारी, नीतिगत व्यवस्था अन्तिम चरणमा
-
राष्ट्रपति पौडेलसमक्ष इन्डोनेसिया र युरोपेली सङ्घका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस
-
६ महिनामा ऊर्जा प्रसारण क्षमता वृद्धि, सिँचाइ विस्तार र बाढी पूर्वसूचनामा सुधारको दाबि
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’